बुधबार, कार्तिक ६, २०७६

    ट्वीटरबाट

    मदनभन्डारी जिवितै हुन्थे भने न त केपिअोलि प्रधानमन्त्री हुन्थे न त विद्याभन्डारी नै राष्ट्रपति हुन्थिन न त माके जन्मिन्थ्यो न राजा मारिन्थे।..
    - मायापिरती ‏ @MaYapiratii
    A=Apple बाट सुरुभइ Z=Zebra मा सकिने अङ्ग्रेजी भन्दा,अ=अज्ञानी बाट शुरुभइ ज्ञ=ज्ञानिमा सकिने मेरो मातृभाषा नेपाली नै प्यारो लाग्छ।..
    - , Apr 04, 2018
    संसार को नियम यस्तो छ कि जब हावा चल्छ बल्ल-तल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ अनि पहिल्यै सल्किएको जङ्गल को आगो लाइ दन्काउने गर्छ ।..
    - सुजता‏ @suja624 , Dec 18, 2017
    जिन्दगिको परिभाषा: जिन्दगी भनेको एउटा कला हो जसमा हामिले आफ्नो मृत्युको लागि जतिसक्दो ढिला बाटो खोजिरहेका हुन्छौं।..
    - अनमोल पौडेल‏ @Anmolpaudel166
    अर्काको तडकभडक देखेर अाफुले पनि तडकभडक गर्न खोज्दा दशै दशा नबनोस घाँटी हेरि हाड निलौ अाफ्नो गच्छे अनुसार एक अापसमा मिलेर रमाइलोसग दशै मनाअौ।..
    - डा.एलिया अर्याल‏ @aryalaliya
    "राजनीति फाेहारी खेल हाेइन।"-प्रचण्ड ।तर १६ बुँदै पश्चगमनकाे डाेलीमा अाेलीलाई बाेकेर राजनीतिलाई फाेहाेरी खेल बनाउन कणकाे ठूलै याेगदान छैन र?..
    - Khagendra Sangroula‏ @belakoboli, Sep 23, 2017
    अाचारसंहिता पालना त देखिहालियाे अब माैन अवधिकाे पनि जात्रा देख्नु पर्ने हाेला!!!..
    - सिएच घिमिरे
    हामी आफू सक्षम भइसक्दा पनि विवाह गर्नै बेला आफुभन्दा उच्चस्तरको केटा खोज्छौँ,,सायद यसैले पनि होला सधैँ हरेक कुरामा पछाडी परेको।..
    - मानुषी, Sep 16, 2017
    जड्यालाई रक्सि पिउन र बाबु आमाको दुख देखेको र भोगेको छोरा लाई जिन्दगि जिउन कसैले सिकाउन पर्दैन।..
    - लेखक, Sep 14, 2017
    कसैको बारेमा आफ्नो ब्यक्तिगत धारणा राख्नु अघि आफूले एकछिन सोचेर मात्रै राखौं । किनकी शायद तपाईंले पनि उसलाई बुझ्न् नसकेको हुन सक्छ ।..
    - ✴ ✳KᗅℛႮℕⅈՏℂℍᗅℒ ✳ ✴‏ , Sep 14, 2017
    तिम्रो बोलिले तिम्लाई मात्र चिनाउदैन, तिम्रो पारिवारिक संस्कार, साथीभाइको संगत पनि झल्काउछ । त्यसैले सकेसम्म नराम्रो नबोल ।..
    - मीत बा, Sep 14, 2017
    अपरिचित भएर पनि जब कसैको साथ पाइन्छ नि तब मन चङ्गा जस्तै उड्दो रहेछ ।..
    - ई. विकल सोती‏ , Jul 14, 2017
    Weather Forecast