काठमाडौं। मध्यरातको समयमा बाहीर घमासाना युद्ध चलिरहेको थियो, फ्रान्सका सम्राट नेपोलियन पाल भित्र मस्त सँग सुतिरहेका थिए। त्यही समयमा एक्कासी नेपोलियनका अंगरक्षकले उनलाई उठाउँदै भने, ‘महाराज, सेनापती तपाईसँग तुरुन्तै भेट गर्न चाहन्छन्।’
मस्ता निन्द्रामा रहेका नेपोलियन अंगरक्षकले बोलाएपछि विउँभिए र कोल्टे फेर्दै ...
काठमाठाैं, २७ साउन । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ। नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको ...
काठमाडौं। कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई ...
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन्। अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए।
वैकल्पिक ...
काठमाडाैं, ३ असाेज । वैकल्पिक शिक्षा प्रणालीमा अपाङ्गता भएका विद्यार्थीहरुको सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले शुक्रबार भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको छ ।कोभिड १९ को महामारी र बन्दाबन्दीको समयमा हजारौँ अपाङ्गता भएका बालबालिका विद्यालयबाट टाढा भएपछि हाल उनिहरुलाई शिक्षण संस्थासम्म कसरी पहुँच पुनःस्थापित ...
काठमाडौँ । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा ...
काठमाडौं, १० असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ ...
काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गरेका छन् ।
त्रिविसभाको बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उनले त्रिविले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै ...
एजेन्सी । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै ...
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । ...