काठमाडौं। परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राजनीतिक विषयसँग नजोडिएको स्पष्टीकरण दिएको छ। मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्याउने आशयको पनि होइन।’
ओलीले आइतबार ...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन्। नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक ...
काठमाडौं। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले कांग्रेसमा विभाग विस्तार कार्य रोक्न माग गरिरहेकै बेला सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्। बुधवार कांग्रेस सभापति देउवाले सभामा ४७९ जना सदस्यलाई सभामा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ...
काभ्रेपलाञ्चोक। पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्। जिल्ला सहकारी संघ लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको ...
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन्। उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन नगरेको जनाए।
‘भएका काम ...
एजेन्सी । लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।
संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण ...
काठमाडौं, ७ असोज । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उहाँको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा ...
काठमाडाैं, १६ असाेज । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ। जसले उनलाई ३१ महिनापछि सक्रिय राजनीतिमा फर्किन ढोका खोल्नेछ।
सभामुखमा नियुक्त भएको ३१ महिना र राजीनामा दिएको झण्डै एक वर्षपछि महराका लागि सक्रिय राजनीतिको ढोका खुल्ने भएको हो। ४५ सदस्यीय नेकपाको ...
काठमाडौं, १७ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लहाकार सुर्य थापालाई कोरोना संक्रमण भएको हो ।
प्रेस सल्लाहकार थापाले आफुले शुक्रबार गरेको पिसिआर परीक्षणमा कोरोना-पोजिटिभ ...
एजेन्सी । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै ...