मुम्बई, १२ साउन । बलिउडकी चर्चित अभिनेत्री तथा मोडल पूनम पाण्डेले इन्गेजमेन्ट गरेकी छिन् । उनले ब्वाइफ्रेण्ड साम बाम्बेसँग इन्गेजमेन्ट गरेको भारतिय मिडियामा जनाइएको छ ।
आफुहरुले इन्गेजमेन्ट गरेको बारे सामले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । उनले इन्स्टाग्राममा औंठी लगाएको तस्बिर ...
मुम्बई, १ भदाै । बलिउड अभिनेत्री करिना कपुर ३९ वर्षको उमेरमा दोस्रोपटक आमा बन्ने भएकी छन्। करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका हुन्।
करिनाले पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुर अलि ...
काठमाडौं। बलिउड चलचित्र निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय निशिकान्तको हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ३१ जुलाईमा अस्पताल भर्ना भएका उनीमा खोकीका सँगै थकावटको समस्या थियो।
दुई वर्ष अगाडि उनमा सिरोसिसको समस्या देखिएको थियो। जसका कारण उनी नियमित औषधि सेवन गर्दै आएका थिए। उपचारको ...
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । जसकारण भारतमा ६ महिनादेखि सिनेमाघरहरु बन्द छन् ।
तालाबन्दीका कारण सिनेमाघरका कर्मचारीमात्रै नभई फिल्म वितरकहरुले पनि ठूलो नोक्शानी भोग्नुपरेको छ । यदि हरेक हप्तामा सरदर २ फिल्म रिलिज हुने आधारलाई मान्ने हो भने यो ६ महिनाको अन्तरालमा ४० देखि ५० फिल्महरु रिलिज ...
मुम्बई, २२ भदाै । बलिउडका अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसकाे संक्रमण देखिएको छ। अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आइतबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
कपुरले आफूमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजिटिभ आएको बताएका छन्। उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै ...
मुम्बई, २४ भदाै । चेतावनीलाई चुनाैती दिँदै बलिउड अभिनेत्री कंगना रनौट आफ्नो बोलीअनुरुप आज (सेप्टेम्बर ९) मुम्बईका लागि निस्किएकी छिन् । उनी आफ्नो घर मनालीबाट सुरक्षासहित मुम्बईका लागि निस्किएकी छिन् ।
उनी दिउँसोसम्म मुम्बई पुग्ने नवभारत टाइम्सले जनाएको छ ।
कंगना स्वयंले पनि मुम्बईका लागि ...
मुम्बई, २५ भदाै । अवैधरूपमा निर्माण गरिएको भन्दै मुम्बईस्थित कंगना रनौतको अफिसमा महानगरले डाेजर चलायाे । अफिसको शौचालय, किचेन, पार्किङस्थल अवैध निर्माण गरेको भन्दै मुम्बई महानगरले भत्काएको थियो।
उक्त कदमको बलिउडकर्मीहरूले विरोध गरेका छन्। यदि अवैध नै थियो भने पनि रातारात तोडफोड गर्नुपर्ने अवस्था अत्यन्तै ...
एजेन्सी । बलिउडका निर्देशक राज सान्डिल्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हल्का खोकी र रुघा लागेपछि उनले कोरोना परीक्षण गरेका थिए । मिडिया रिपोर्ट अनुसार कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनी लकडाउनको समयमा झाँसीस्थित घरमै थिए । केहीदिन अघि पत्नीसहित ...
मुम्बई, २ असाेज । बलिउड अभिनेत्री सिल्पा सेट्ठीमाथि ठगिकाे आराेप लागेकाे छ। अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको हाे।
दुबैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका हुन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पाको ...
मुम्बई, ६ असाेज । बलिउड अभिनेता सुशान्त राजपुतको आत्महत्या प्रकरणको छानबिन गर्दै जाँदा बलिउडमा ड्रग्स कनेक्सनको खुलासा भएसँगै यसमा थुप्रै कलाकाहरुकाे नाम जाेडिएकाे छ ।
सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती ड्रग्स प्रकरणमा मुछिएपछि बलिउडमा लहरो तान्दा पहरो नै थर्किने अवस्था आएको छ । चक्रवर्तीले ...