काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन ।
गत बुधबार साँझको भेट तिक्तापूर्णरूपमा अन्त्य भएपछि मङ्गलबार उनीहरूबीच संवाद भएको हो । गत बुधबार पार्टी अध्यक्ष प्रचण्डले ...
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार भएको ‘वान टू वान’ संवाद सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा जारी गतिरोधबारे छलफल भएको बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ...
काठमाडाैं, ३१ असार । शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
राजीनामा ...
काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले कुनै निष्कर्ष दिन सकेको छैन । तैपनि पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएको छ ।
यसैबीच आज पनि ...
काठमाडौं, ३१ असार। साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।
करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षबीचको ...
काठमाडौं, १ असार । सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन्। २ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत ...
काठमाडाैं, १ साउन । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका ...
काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।
बुधबारको छलफलमा प्रचण्डले ...
काठमाडौं। पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उनीहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस ...
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन्। उनीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा सचिवालय बैठक बसेको थियो। बैठक करिब ...