विराटनगर। मोरङको उर्लाबारी नगरपालिकाबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सैन्य विभाग प्रमुख पक्राउ परेका छन्। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अप्रेशनका क्रममा ४० वर्षीय नन्दबहादुर बोहरा पक्राउ परेका हुन्।
सो पार्टीका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ...
काठमाडाैं, २ साउन। आज बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले बोल्ने तयारी गरेका छन्।
ओलीले शुक्रबार स्थायी समिति बैठकमा आफ्नो पक्षका सदस्यहरुले धारणा राख्ने जानकारी हिजो बिहीबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई ...
काठमाडौं, २ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन ३ गतेका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।
शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी ...
काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको ...
सिरहा, ३ साउन । सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।
घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।
नेता यादवलाई उपचारका ...
काठमाडौं, ३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो ।सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ ।
गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट ...
काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् ।
पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने बुझिएको छ ।
नेकपाले स्थायी कमिटी बैठक ...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको पछिल्लो विवादबारे छलफल भएको बताइएको छ। यद्यपि, पार्टी सचिवालय बैठकले गरेका आधिकारिक निर्णय भने सार्वजनिक गरिएको छैन।
पार्टीभित्र देखिएको विवाद समाधान हुन नसक्दा नेकपाका शीर्ष नेताहरु लगातार ...
काठमाडौं। विवाद समाधानका लागि आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक टुंगोमा पुग्न सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टा बसेको बैठक विनानिष्कर्ष सकिएको हो। यद्यपि छलफल सकारात्मक दिशातर्फ गएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा ...
काठमाडाैं, ४ साउन। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सत्ता संकट टार्नका लागि आउँदो मंसिरमा पार्टी महाधिवेशन गर्न राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यले समर्थन गरेपछि करिब एक महिनादेखि उत्कर्षमा रहेको नेकपाको आन्तरिक विवाद सुरक्षित अवतरण हुने संकेत देखिएको छ ।
नेकपा ...