काठमाडाैं, १५ साउन। अर्थमन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विधेयक संघीय संसदमै अड्किएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार अर्थमन्त्री खतिवडाले विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ...
काठमाडौं, २५ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन 'एमसीसी' कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।
‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार ...
काठमाडाैं, २७ भदाै। नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का चर्चित नेता भीम रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट 'एमसीसी' पारित गर्नुपर्छ भन्ने दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको आराेप लगाएका छन्।
एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावल एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले ...
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । ...
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्ने भएका छन् । यसका साथै ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरु हात पार्न सक्नेछन् ।
एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि ...
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी आफ्नै घरेलु मैदानमा वेष्टहाम युनाइटेडसँग पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा लेस्टर वेष्टहामसँग ३-० गोलले पराजित भएको हो ।
वेष्टहामको जितमा खेलको १४ औं मिनेटमा मिसेल एन्टोनियो, ३४ औं मिनेटमा पाब्लो फर्नाल्स र ८३ औं मिनेटमा जारोड बोयनले गोल गरे ।
पराजित ...
एजेन्सी । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ ।आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराएका छन् । उनले ...
एजेन्सी । सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ ।
कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण यसवर्ष ...
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् ।
केही बेरपछि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने भिडन्तमा बैंगलोरले टस जितेर फिल्डिङ रोजेको छ ।
४ खेल खेलेको दिल्लीले ३ खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेल खेलेको बैंगलोरको ...
भक्तपुर । यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने ...