यस कारण प्रयोग गरिन्छ साउन महिनामा हरियो रंग

काठमाडाैं, १ साउन। हरियो रंग साउन महिनामा विशेष महत्व छ, किनकी साउन महिना वर्षा ऋतुको महिना हो तथा सायनमा चारैतिर हरियाली छरिएको हुन्छ । हरियो रंगलाई खुशी र समृद्धिको प्रतिकको रुपमा मानिन्छ, धार्मिक रिती रिवाजमा हरियो रंग बिना गरेमा शुभकार्य अधुरो मानिन्छ ।


साउनमा हरियो चुरा लगाउँदा महिलाहरुको भाग्योदय हुने ...

यस्ताे छ आज सुनचाँदीको बजार भाउ

काठमाडाैं, १ साउन । नेपाली बजारमा सुनको भाउ बिहिबार तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको  छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेको सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ स्थिर ...

उपत्यकाका चार हजार जनाको कोरोना परीक्षणः तीन जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव ...

प्रचण्ड-नेपालले फेरि मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं। पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उनीहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता, अर्थ, सूचना, प्रविधि तथा सञ्चारमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णयहरु आज सार्वजनिक गरेका हुन्।

यस्ता छन्, मन्त्रिपरिषदका निर्णय
परापूर्वकालदेखि चलनचल्तीमा रहेका मठ, मन्दिर, बाटो, कुलोजस्तास्थल पर्ने ...

आन्तरिक उडान खुलाउन 'पूर्वतयारी सुरु'

काठमाडौं। सरकारले आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध खोल्न आवश्यक तयारी थालेको छ। कोभिड-१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी आवश्यक तयारी थालिएको हो। विमान सेवा कम्पनीहरूले पनि सरकारले प्रतिबन्ध खुला गर्नेबित्तिकै उडान सुरु गर्न सक्नेगरि तयारी गरेको जनाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षित ...

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सल्यान। सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो। बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई ...

गैंडाकोट नगरपालिका एकसाताका लागि सिल

चितवन। इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ। भोलि शुक्रबारदेखि लागू हुने गरी एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय भएको नजरपालिकाले जनाएको हो।

नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित ...

महाधिवेशन प्रभावित पार्न खोजिएको भन्दै पौडेल पक्षको आपत्ति

काठमाडौं। महाधिवेशन आचारसंहिताविपरीत अनुचित प्रभाव पार्ने गरी पार्टीका विभागमा नियुक्ति भइरहेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ। आसन्‍न महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले यस्तो कदम चालेको पौडेल पक्षको आरोप छ।

बुधबार आफ्नो पक्षधर शीर्ष नेताको छलफलपछि पौडेल ...

साउन ४ देखि फेरि भारी वर्षा, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो। नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्‍यो। अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन्। विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले ...