रामको जन्मभूमि अयोध्याबारे अध्ययन गर्दै सरकार

काठमाडाैं, १ साउन । पुरातत्व विभागले रामको जन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यको अध्ययन गर्ने भएको छ। ​

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते भानु जन्मजयन्तीको एक कार्यक्रममा रामको जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गरेपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस ...

बिल गेट्स र बराक ओबामाकाे पनि ट्वीटर अकाउन्ट ह्याक

एजेन्सी । अर्बपति जेफ बेजोस, बिल गेट्स, अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामालगायतका ट्वीटर अकाउन्ट ह्याक गरिएका छन्। ह्याक गरिएको अकाउन्टमा बिटक्वाइनमा दान माग्दै पोस्ट गरिएको पाइएको छ। 

ह्याकपछि बिल गेट्सको अकाउन्टमा गरिएको पोस्टमा भनिएको छ, ‘हरेकले मलाई समाजलाई फिर्ता गर्न भन्दै आएका छन्, अब त्यो समय आएको छ, ...

आजदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्छ

काठमाडाैं, १ साउन । आज अर्थात  बिहिबारदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

यसअघि कोरोना संक्रमण रोक्न सरकारले अपनाएको नीतिलाई सघाउन एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गरे पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

डिजिटल कारोबारलाई प्राथमिकता दिने भन्दै लकडाउनपछि बैंकहरुले अन्तर ...

अडानमै ओली–प्रचण्ड, आजको छलफलमा नेपाल पनि सहभागी हुने

काठमाडौं, १ असार । सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन्। २ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत ...

१७ सय नाघ्याे कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या

सुर्खेत, १ साउन । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।
 
नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा ...

देशका अधिकांश स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं, १ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर ...

यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिनुपर्नेमा प्रचण्डकाे जाेड

काठमाडाैं, १ साउन । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका ...

बालुवाटारमा सुरु भयाे ओली, प्रचण्ड र माधव नेपालको बैठक

काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।

बुधबारको छलफलमा प्रचण्डले ...

रोजगारीबाट निकालेको विरोधमा नेपाल मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ ।

युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।

युनियनका ...

विप्लव समूहका पूर्वी कमाण्डका सैन्य इन्चार्ज पक्राउ

विराटनगर, १ साउन।  नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पूर्वी कमाण्डका सैन्य इन्चार्ज नन्दकिशोर भनिने नन्दबहादुर बोहोरा पक्राउ परेका छन् ।
प्रदेश–१ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका ४० वर्षीय बोहोरा हाल मोरङको उर्लाबारी ...