सुनको भाउमा फेरि रेकर्ड ब्रेक, ताेलाकाे ९४ हजार ५ सय

काठमाडौं, ८ साउन । नेपाली बजारमा सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ६५ रुपैयाँ निर्धारण भएको ...

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित भेटिए ?

काठमाडौं। नेपालमा बिहिबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण देखिएको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २/२ जना र अरु बाहिर ...

प्रचण्ड सचिवालयले भन्योः 'जनार्दन शर्मा पार्टी एकताको पक्षमा हुनुहुन्छ'

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ। पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ।

अध्यक्ष प्रचण्डका प्रेस ...

वर्षाका कारण चार राष्ट्रिय राजमार्ग ठप्प

काठमाडौं। अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ। तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ। वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन।

देशव्यापीरूपमा तीन दिनदेखि लगातार ...

मनकारी व्यक्तिहरुको खोजीमा सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड

डोटी। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन्। सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रुपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो आकर्षकस्थल यहाँका राजनीतिक दललगायत स्थानीयवासीले प्रचारप्रसार ...

‘मित्रराष्ट्रका संवेदनाप्रति नेपाल सचेत छ’

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन्।

अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक एवं जातीय संवेदनामा आघात पुग्नेगरी टिप्पणी गर्ननहुनेमा जोड दिँदै भने, ...

विपद् रोक्न विकास नीति परिवर्तन आवश्यकः गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्। मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ...

अब वर्षाको सम्भावना कति ? यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं, ९ साउन। केहि दिनदेखि सक्रिय भएको मनसुन अझै दुई दिनसम्म कायमै रहने भएको छ ।

आज र भोलि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ भने केहि भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबारबाट मनसुन कमजोर हुनुका साथै वर्षाको क्रम घट्ने छ ।

आज भने ...

अब देखि हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्ती

काठमाडाैं, ९ साउन। एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् ।

नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित ...

साढे ३ घण्टामै समात्यो प्रहरीले युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवालाई

काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु ...