काठमाडौं, ३१ असार । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गरियो । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले ...
काठमाडाैं, ३१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी खबर आजको नागरिक दैनिकले छापेको छ।
‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे ...
काठमाडाैं, ३१ असार । बुधबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।
महाशाखाका अनुसार आज अहिले देशभर आंशिक बदली छ भने ...
मुम्बई, ३१ असार । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई टुंगोमा पुर्याएको छ । भारतको मुम्बई प्रहरीले गरेको अनुसन्धानका क्रममा सुशान्तका साथी, समर्थक र आफन्तमाथि सोधपुछ गरिएको थियो । प्रहरी अनुसन्धान चलिरहेका बेला विभिन्न चर्चा–परिचर्चा भए पनि हालसम्मको प्रहरी अनुसन्धानले ...
काठमाडाैं, ३१ असार । शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
राजीनामा ...
काठमाडाैं, ३१ असार । कडाउन शुरू भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् ।
खरिदमा संलग्न प्रमुख ३ अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि ...
काठमाडाैं, ३१ असार । देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाब दिएको हो ।
सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अधिकारीहरूको बैठकमा सबै प्रदेशको सामाजिक ...
काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले कुनै निष्कर्ष दिन सकेको छैन । तैपनि पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएको छ ।
यसैबीच आज पनि ...
जुम्ला, ३१ असार । चन्दननाथ नगरपालिका–५ को मूल बजारका व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको हो । सङ्क्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय ...
काठमाडौँ,३१ असार । पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ ।
अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई ...