शनिबार, चैत्र २२, २०७६

    राशिफल

    मेष : – चु. चे. चो. ला. ली. लु. ले. लो. अ.
    मेष : – चु. चे. चो. ला. ली. लु. ले. लो. अ. आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला ।

    बृष : – इ. उ. ए. ओ. बा. बी. बु. बे. बो.
    बृष : – इ. उ. ए. ओ. बा. बी. बु. बे. बो. शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

    मिथुन : – क. का. कि. कु. घ. ङ. छ. के. को. ह.
    मिथुन : – क. का. कि. कु. घ. ङ. छ. के. को. ह. आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

    कर्कट : – ही. हु. हे. हो. डा. डि. डु. डे. डो.
    कर्कट : – ही. हु. हे. हो. डा. डि. डु. डे. डो. रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ ।

    सिंह : – मा. मि. मु. मे. मो. टा. टी. टु. टे.
    सिंह : – मा. मि. मु. मे. मो. टा. टी. टु. टे. मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

    कन्या : – टो. प. पी. पु. ष. ण. ठ. पे. पो.
    कन्या : – टो. प. पी. पु. ष. ण. ठ. पे. पो. आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

    तुला : – र. रि. रु. रे. रो. ता. ति. तु. ते.
    तुला : – र. रि. रु. रे. रो. ता. ति. तु. ते. एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    बृश्चिक : – तो. ना. नी. नु. ने. नो. या. यि. यु.
    बृश्चिक : – तो. ना. नी. नु. ने. नो. या. यि. यु. आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    धनु : – य. यो. भा. भि भु. ध. फा. ढ. भे.
    धनु : – य. यो. भा. भि भु. ध. फा. ढ. भे. महत्त्वपूर्ण अवसर गुम्न सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यप्रति सजकता अपनाउनु होला ।

    मकर : – भो. जा. जी. खी. खु. खे. खो. गा. गी.
    मकर : – भो. जा. जी. खी. खु. खे. खो. गा. गी. नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् ।

    कुम्भ : – गु. गे. गो. सा. सी. सु. से. सो. द.
    कुम्भ : – गु. गे. गो. सा. सी. सु. से. सो. द. अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला ।

    मीन : – दि. दु. थ. झ. ञ. दे. दो. चा. ची.
    मीन : – दि. दु. थ. झ. ञ. दे. दो. चा. ची. शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ ।

    Weather Forecast