शनिबार, मंसिर २१, २०७६

    समझदारी–पत्रमा हस्ताक्षरपछि आदानप्रदान

    सोमबार, २७ श्रावन २०७६

    अर्गानिक र आधुनिक कृषि उत्पादनको प्रवद्र्धनका सम्बन्धमा गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीबीच सोमबार समझदारी–पत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र कम्पनीका अध्यक्ष देवमान हिराचन । तस्वीर ः कृष्ण दवाडी

     


    यसमा तपाईको प्रतिक्रिया (Comment)

    थप समाचारहरु


    Weather Forecast