शनिबार, कार्तिक ३०, २०७६

    झोलुङ्गे पुल

    बिहिवार, २६ आषाढ २०७६

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५  ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल  मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ ।  यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्वीर ः धु्रबसागर शर्मा

     


    यसमा तपाईको प्रतिक्रिया (Comment)

    थप समाचारहरु


    Weather Forecast