शनिबार, कार्तिक ३०, २०७६

    निर्माणाधीन खानेपानी ट्याङ्की

    बिहिवार, २६ आषाढ २०७६

    तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाका लागि काभे्रपलाञ्चोकको तेमाल गाउँपालिकास्थित नारायणस्थानमा निर्माणाधीन पानी ट्याङ्की । कुल एक अर्ब २७ करोड रुपैयाँको लागतमा सञ्चालन गरिएको उक्त आयोजना आउँदो माघ महिनाभित्र सक्ने लक्ष्य लिइएको छ । आयोजनाबाट गाउँपालिकाका नौ हजार तीन सय १० घरधुरीका परिवार खानेपानीबाट लाभान्वित हुनेछन् । तस्वीर ः राजकुमार पराजुली

     


    यसमा तपाईको प्रतिक्रिया (Comment)

    थप समाचारहरु


    Weather Forecast