शनिबार, श्रावन ४, २०७६

    कालिन्चोक भगवती मन्दिरमा दर्शनार्थीहरु घुइँचो

    बुधबार, १ जेष्ठ २०७६

    दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिर दर्शन गर्दै भक्तजन । समुन्द्री सतहबाट तीन हजार ८३२ मिटर उचाइमा रहेको कालिन्चोक भगवती दर्शन गर्न मुलुकभरबाट आउने गर्दछ । केवलकार सञ्चालनमा आएपछि दर्शनार्थीहरु घुइँचो बढेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

     


    यसमा तपाईको प्रतिक्रिया (Comment)

    थप समाचारहरु


    Weather Forecast