मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    ‘मोह मोहके धागे..’ गायिका मोनाली ठाकुर काठमाडौँ आउने

    मोनाली ठाकुरका साथमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुति

    आईतवार, १० मंसिर २०७४, आहा संवाददाता.

    मंसिर १०, काठमाडौँ ।
    बलिउडका कलाकारहरुको गन्तव्य नेपाल बन्न थालेको छ । पछिल्लो समय ‘मोह मोहके धागे...’  गित गाएर चर्चामा रहेकी मोनाली ठाकुर नेपाल आउने भएकी छिन् ।

    उनले राजधानीको डेजा भू क्लबमा प्रस्तुति दिने कार्यक्रम पनि रहेको छ । डिसेम्बर ९ तारिखमा हुने कार्यक्रमममा मोनाली ठाकुरका साथमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुति रहने बताईएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast