आईतवार, भाद्र १, २०७६
    जाेक-sms

    हाकु र भिखारी

    सोमबार, ४ मंसिर २०७४, आहाखबर

    हाकु फिल्म हेरेर बाहिर निस्किदै थियो एक्कासी एउटा भिखारी हात फैलाउँदै पैसा माग्न थालेछ ..
    भिखारी : भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन
    हाकुले १०० को नोट देखाउदै भनेछ, : के तँ सँग ५० को नोट छ ?
    भिखारी खुशी हुँदै :छ हजुर्, छ !
    हाकु : ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast