सोमबार, भाद्र २, २०७६
    जाेक-sms

    हिजो सम्म त यो यहाँ थिएन

    शुक्रबार, १ मंसिर २०७४, आहाखबर

    एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ, उसले एउटा नेपाली गाईड राखेछ र uniharuघुम्न गएछ। उनिहरु घण्टाघर नजिक  पुगेपछि टुरिस्टले गाईडलाई सोधेछ "यो घण्टाघर बनाउन कती समय लाग्यो ?"

    गाईड : ५ बर्ष । 

    टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।

    रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?

    गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो । 

    टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।

    घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेपछी ,टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि?

    गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast