सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    गार्लिक सुप बनाउने विधि

    आईतवार, १८ भाद्र २०७४, आहाखबर
    गार्लिक सुप
    आवश्यक सामग्री
    १. सुकेको लसुन         ५–६ पोटी
    २. तेल                     ठूलो २ चम्चा
    ३. मैदा                     ठूलो १ चम्चा
    ४. नुन, मरिच, अजिनामोटो     स्वादअनुशार
    ५. तातोपानी वा स्टक          २ बाउल
    ६. चिकेन क्युब                  १ चिम्टी
     
    बनाउने विधि
     सर्वप्रथम लसुनलाई चप शेपमा काट्ने
     सस प्यानमा तेल तताउने र लसुनलाई हल्का भुट्ने ।
     लसुन हलुका खैरो भएपछि मैदा भुट्ने ।
     मैदा हलुका खैरो भएपछि तातोपनी वा स्टक राख्ने ।
     अन्तमा तातो पानी उम्लेपछि नुन मरिच धुलो, अजिनोमोटो, चिकेन क्य्ुब राख्ने ।
     यसरी केही समय उमालेपछि गार्लिक सुप तयार हुन्छ ।
     
     नोट : गार्लिक सुपमा भेजिटेबल, चिकेन, मसरुम राखेर पनि खान सकिन्छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast