सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    स्क्र्याम्बल एग बनाउने विधि

    आईतवार, १८ भाद्र २०७४, आहाखबर
    स्क्र्याम्बल एग
    चाहिने सामग्री
    १. अण्डा    २ पिस
    २. दुध       ३० मिलि
    ३. बटर       सानो १ चमच
     
    बनाउने विधि
     सफा भाँडामा अण्डा दुध र बटर राखी केही समय हल्का फिट्ने
     सानो आगोमा ससप्यान बसाल्ने र स्यान नतात्दै फिटेको अण्डा राख्ने र पकाउने ।
     अण्डालाई चलाउँदै पकाउने । ताकि नडढोस् । 
     अन्तिममा अण्डा सुख्खा भएपछि निकाल्ने
     
    नोट : विहानको नास्तामा स्क्र्याम्बल एग खान निकै उपयुक्त हुन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast