बुधबार, कार्तिक ६, २०७६
    जाेक-sms

    जाेक

    टेलिकमको विवाह सेवा

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    नमस्कार ! नेपाल टेलिकममा स्वागत छ । कृपया सम्बन्धको लागि १ थिच्नुहोस्, स्वयंबरको लागि २ थिच्नुहोस् । र विवाह नै गर्नका लागि ३ थिच्नुहोस् । धन्यवाद !
    मोहन : दोश्रो विवाहको लागि के थिच्ने ?
    नेपाल टेलिकम : यस सेवाको लागि पहिलो पत्नीको घाँटी थिच्नुहोस् ।  धन्यवाद !

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast