बुधबार, कार्तिक ६, २०७६
    जाेक-sms

    जाेक

    बचनको पक्का

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    रामु तिम्रा कति जना बच्चा छन ?
    राजु १८ जना छन् ।
    रामु ओहो ! यति धेरै बच्चा ? किन नि ?
    राजु मैले विहे गर्ने बेलामा ससुरालाई बचन दिएको थिएँ की – म तपाईंकी छोरीको पेट कहिल्यै राख्दिन भनेर । त्यसैले त्यो बचन पूरा गरेको नि । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast