बुधबार, कार्तिक ६, २०७६
    जाेक-sms

    जाेक

    सैनिक र बन्दुक

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    सैनिक परेडको बेलामा अफिसरले सिपाहीसँग सोधेछ–
    अफिसर :  रामबहादुर यो तिमीले हातमा लिएको के हो ? 
    रामबहादुर  : बन्दुक हो शर ।
    अफिसर  : यो बन्दुक होइन रामबहादुर । यो त तिम्रो इज्जत, तिम्रो शान अनि तिम्रो आम पनि हो । बुझ्यौ ? 
    त्यसपछि अफिसरले फेरी त्यसैगरी अर्को सिपाहीसँग सोधेछ – 
    अफिसर  : यो तिमीले हातमा लिएको के हो बखत बहादुर ?
    बखत बहादुर : राम बहादुरको आमा हो शर ! 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast