आईतवार, भाद्र १, २०७६
    जाेक-sms

    जोक

    अफिस खोलौं त ?

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    भिखारी   साहेब ! एक रुपैयाँ दिनुस् न ।
    साहेब    तिमिलाई लाज लाग्दैन, यसरी सडकमा बसेर भिख माग्नलाई ?
    भिखारी  अनि के तेरो १ रुपैयाँ पाउनका लागि म अफिस खोलेर बसौं त ?

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast