आईतवार, भाद्र १, २०७६
    जाेक-sms

    जोक

    यत्रो पैसा कसले गन्छ ?

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    बैक लुटिसकेपछि लुटेराहरुले बैंकको क्यासियरलाई पनि आफ्रूहरुसँगै लैजान खोजेछन् ।
    क्यासियर : बैंक त लुटिसक्यो, अब मलाई किन साथै लैजान खोजेको ?
    लुटेराहरु : अब यत्रो पैसा तेरो बाउले गन्छ त ? 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast