बुधबार, कार्तिक ६, २०७६
    जाेक-sms

    जोक

    पापको सजाय

    शनिबार, १७ भाद्र २०७४, आहाखबर

    लोग्ने : तिमीसँग विहे गरेर मलाई एकदम फाइदा भएको छ ।
    श्रीमती : खुशी हुँदै – होर ! कसरी नि ? 
    लोग्ने :मलाई मैले गरेको पापको सजाय म जिउँदो हुँदै पाइरहेकोले नि त । :-)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast