सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    रन्जु दर्शनाको काठमाडौँ मेयरमा उम्मेद्वारी दर्ता

    मंगलवार, १९ बैशाख २०७४, आहाखबर

    काठमाडौँ: चर्चामा रहेकी विवेकशील नेपाली पार्टीका जुझारु नेत्री रन्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयरमा आफ्नो मनोनयन दर्ता गरेकी छिन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँमा पुगेर उनले उम्मेद्वारी दर्ता गरेकी हुन् ।

    साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार नै टुंगो भने लगाउन सकेका छैनन् ।

     माओवादी केन्द्रले उम्मेद्वार टुंगो लगाए पनि मनोनयन दर्ता गरिसकेको छैन।

    निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast