सोमबार, असोज ६, २०७६
    बिदेश

    स्काइवर्थको डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ मेशिन बजारमा

    शुक्रबार, ३ मंसिर २०७३, आहाखबर

    काठमाडौंः नेपालको लागि स्काइवर्थ इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता स्मार्ट एप्लाएनसेसले नयाँ वासिङ मेशिन बजारमा ल्याएको छ । नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको  वासिङ मेशिनको प्रारम्भिक मूल्य ८१ हजार ?पियाँ रहेको छ । 

    डीडी मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वासिङ मेशिनको खरिदमा प्रारम्भिक अफरका ?पमा तीन हजार ?पियाँ बराबरको बराइस कुकर पनि ग्राहकह?ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर माघ मसान्तसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । 

    यो उत्पादन प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगह?मा उपलब्ध छ । स्काइवर्थको उक्त वासिङ मेशिनमा इनर्जी सेभिङ, वाटर सेभिङ, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ टब तथा चाइल्ड लक पनि उपलब्ध रहेको छ । यसको क्षमता नौ किलो रहेको कम्पनीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast