सोमबार, असोज ६, २०७६
    बिदेश

    सिजी इलेक्ट्रोनिक्सले फेरि ल्यायो, ‘अब जाडो मै छ मज्जा’

    मंगलवार, ३० कार्तिक २०७३, आहाखबर

    काठमाडौंः नजिकिदो जाडोलाई ध्यानमा राखी नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फेरी एक पटक आफ्नै पूरानै नारा ‘अब जाडो मै छ मज्जा’का साथ नेपाली बजारमा बिभिन्न नयाँ नयाँ मोडल र डिजाइनका घरायसी सामग्रीहरु ल्याएको छ ।

    जाडोमा न्यानो पनको आभास दिन यस नारालाई निरन्तरता दिएको हो । अब सिजी इलेक्ट्रोनिक्सका ग्राहकले घरको होस् वा अफिसको कोठा न्यानो बनाउँनको लागि विभिन्न मोडलका रुमहिटर, फ्यानहिटर, र हलोगनहिटरहरु प्रयोग गर्न सक्नेछन । त्यसैगरी पानी तताउनको लागि ग्यास गिजर, हट पट, इलेक्ट्रिक क्याटल र वाटर डिस्पेन्सल जस्ता सामग्रीहरु सहज पनि सहज उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast