सोमबार, असोज ६, २०७६
    बिदेश

    दशैं तिहारमा गोदरेजका रेफ्रिजिरेटर लोकप्रिय

    शुक्रबार, २६ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः नेपालमा सर्वाधिक रुचाइएको घरायसी साम्ग्रीको ब्राण्ड गोदरेजजको दशैं तिहार लक्षित ‘इन्ट्यान्ट क्यास ब्याक अफर अत्याधिक सफल भएको यसको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको इओएस प्रा.लि.ले जनाएको छ । 

    यस उपहार योजनाले गोदरेजका रेफ्रिजिरेटरहरु अत्याधिक बिक्री भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कम्प्रेसर वारेन्टी प्रदान गरेको गोदरेजले अझ बढी ग्राहकहरुको विश्वास जित्न सफल भएको जनाइएको छ । 

    यस बर्ष गोदरेजका सामाग्रीहरु ग्राहकको पहिलो रोजाई रहेको भन्दै इओएसले यस्ता योजनालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast