सोमबार, असोज ६, २०७६
    बिदेश

    टिसिएलको 'स्टाइलिस डिजाइन'को नयाँ टेलिभिजन नेपाली बजारमा

    सोमबार, ८ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टेलिभिजन ब्राण्ड टिसिएलले फेरी आफ्नो नयाँ डिजाइन बजारमा ल्याएको छ । टिसिएलका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले उपभोत्ता माझ उक्त कर्भ टिभी बजारमा ल्याएको हो । 

    स्टाइलिस डिजाइन भएको कर्भ टिभीमा एनरोइड ४.४, दुई वटा यूएसबी पोर्ट, दुई वटा एचडीएमआई र एउटा एचडीएमआई एमएचएल तथा जुनसुकै एङगलबाट पनि हेर्न मिल्ने जस्ता विशेषता रहेको छ । उक्त कर्भ टिभी ४८ इन्चको मोडलमा अधिकतम मूल्य ८६ हजार २९० मा बिक्री भइरहेको इओएलले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast