सोमबार, असोज ६, २०७६
    बिदेश

    सिजीको नयाँ 'फोरके स्मार्ट टिभी' नेपाली बजारमा

    बिहिवार, ४ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः धनतेरस र तिहार नजिकिएसँगै सिजी ब्राण्डले ६५ इन्चको एलइडी टेलिभिजनको बिक्री सुरु गरेको छ । 'एन्ड्रोइड क्वार्ड कोर प्रोसेसर/द अल्ट्रा क्लियर प्यानल' समावेश यस टिभीको स्वरुप आकर्षक हुनुका साथै यसमा एप स्टोर, वाइफाइ, वेभ ब्राउजर, डली साउण्ड जस्ता विशेषता रहेका छन् । 

    सिजी इलेक्ट्रोनिक्सले यस बर्षको चाडपर्व सिजीको ६५ इन्चको टिभी र लिड/स्मार्ट टिभी साथ मनाउन आग्रह गर्दै आकर्षक उपहारसहित यस्ता सिजीका लिड टिभीहरु खरिद गर्न आग्रह गरेको छ । सिजी इलेक्ट्रोनिक्सले दशैं तिहारको अवसरमा सिजी ब्राण्डका लिड टिभीको खरिदमा पाउनुहोस् स्योरसर्ट उपहारका साथै २० देखि ३२ इन्चमा २० प्रतिशतसम्मको महाक्यास ब्याक अफर सञ्चालन गरिरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast