सोमबार, असोज ६, २०७६
    बिदेश

    चौधरी समूहले भित्र्यायो अमेरिकी प्रविधिको केल्भिनेटर एसी

    बुधबार, ३ कार्तिक २०७३, आहाखबर

    काठमाडौं । अमेरिकी प्रविधिको केल्भिनेटरको नेपालको आधिकारीक बिक्रेता चौधरी समूहअन्र्तगतको इओएल कम्पनीले नेपालमा पहिलो पटक यस ब्राण्डको एसी (एयर कण्डिशनर) भित्राएको छ । 

    यसअघि चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ मेसिन जस्ता घरायसी सामग्री भित्राउँदै आएको केल्भिनेटर ब्राण्डले आफ्ना ग्राहकको एसी भित्र्याएको हो । इओएसका अनुसार यस्ता एसी १.० टन र १.५ टन गरी दुई मोडलमा उपलब्ध छन् ।

    अमेरिकन प्रविधिबाट निर्मित यस एसीमा तुरुन्तै तातो गर्ने), तुरुन्तै चिसो गर्ने, हावाको दिशालाई नियन्त्रण गर्न सक्ने तथा रिमोटमा नाइट ग्लो बटम र  कमभन्दा कम विद्युत खपत गर्ने जस्ता विशेषता रहेको जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast