सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    'छक्का पञ्जा' को तेस्रो सातामा सात करोड ब्यापार

    शुक्रबार, १४ असोज २०७३, आहाखबर

    काठमाडौँ।नेपाली सिनेमा हलका साना तथा ठुला पर्दामा अहिले प्रदर्शनको तेस्रो हप्ता पार गर्दै गरेको ब्लकबस्टर 'छक्का पञ्जा' चलचित्रले हालसम्म सात करोडको ब्यापार गर्न सफल भएको छ।
     
    हाँस्य व्यंगका चर्चित जोडी दीपाश्री निरौला र दीपकराज गिरीद्वारा निर्देशित उक्त चलचित्रले अहिले दर्शकबाट वाही वाही पाइरेहेका छन्।
     
    सानो पर्दामा जमेको यो जोडीले ठुलोपर्दामा अहिलेसम्म कमाएको यो सबै भन्दा ठुलो र पहिलो सफलता हो।
    यसअघि, दिनेश डिसीलाई लिएर 'छ एकान छ' बनाएका दिपक दिपा दोश्रो पटक उज्जल घिमिरे लिएर 'वडा नम्बर ६' बनाए भने तेश्रो पटक मात्रै दिपाश्री आँफै निर्देशक बनेर 'छक्का पञ्जा' ल्याकी हुन्  । दिपक दिपा निर्माता बनेका तीन फिल्म नै सुपरहिटको सुचीमा परेका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast