सोमबार, असोज ६, २०७६
    बिदेश

    दशैं तिहारमा गोदरेजको रेफ्रिजिरेटर खरिदमा १० वर्षे वारेन्टी अफर

    आईतवार, ९ असोज २०७३, आहाखबर

    काठमाडौंः दशैं, तिहार र छट पर्वको अवसरमा गोदरेजको रेफ्रिजिरेटर खरिदमा १० वर्षसम्मको कम्प्रेसर वारेण्टी प्राप्त हुने भएको छ ।विश्वस्तरीय डिजाइन र सुविधाका कारण घरायसी सामग्रीहरुमा निकै रुचाइएको गोदरेजले दशैंका लागि यसअघि तत्कालै नगद फिर्ता हुने योजना ‘इन्ष्ट्यान्ट क्यासब्याक अफर’ पनि घोषणा गरिसकेको छ । 

    यो योजना गोदरेजको रेफ्रिजिरेटर, वासिङ मेशिन, माइक्रोवेभ ओभनको खरिदमा लागू हेनछ । यही गएको भदौ २९ गतेबाट सुरु भएको यो योजना सीमित अवधिभर मात्र लागू हेन यसका बिक्री प्रवन्धक शैलेन्द्र झाले जानकारी दिएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast