सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    रेखा थापा अभिनित पँलासको प्रदर्शन कार्तिक २६ बाट

    शुक्रबार, ३१ भाद्र २०७३, आहाखबर

     काठमाडौँ। अभिनेत्री रेखा थापा अभिनित नेपाली चलचित्र ‘पँलास’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

    चलचित्र आउँदो कात्तिक २६ गते रिलिज हुने  निर्माण पक्षले जानकारी दिएको छ।

    निर्मात्री कृषा चौंलागाईंका अनुसार कार्तिक २६ गतेसम्म प्रदर्शनको लागि तयार पुरा हुने छ।

    सुवास कोइरालादेअर निर्देशित चलचित्र ‘पँलास’ मा नायिका थापालाई भिन्न अवतारमा प्रस्तुत गरिएको चौंलागाईंले जानकारी दीइन।

    फिल्ममा रेखासँगै नायक अयुव केसी र कलाकार कामेश्वर चौंरासियाको मुख्य भूमिका रहेको छ। रेखा र कामेश्वरको क्यामेस्ट्रीलाई लिएर ‘पँलास’ को चर्चा अहिले फिल्मी बजारमा चलेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast