सोमबार, असोज ६, २०७६
    बिदेश

    सीजीले ल्यायो दशैं तिहार योजना, उपहार 'स्योरसट', २० प्रतिशतसम्म 'क्यास ब्याक'

    सोमबार, २७ भाद्र २०७३, आहाखबर

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यस वर्षको दशैं तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई ‘उत्साह तथा उमंगको उत्सवमा क्यास ब्याक तथा स्योर सट उपहार हरेक खरिदमा’ नामक योजना ल्याएको छ । 

    यस अन्तर्गत सीजी ब्राण्डका एलइडी टेलिभिजन, वासिङ मेशिन, माइक्रोवेभ ओभन साउण्ड बार र रोल्ले स्पिकरको खरिदमा स्योर सट उपहार पाउनेछन । 

    साथै, रेफ्रिजिरेटर र एलइडी टेलिभिजन (२०–३२ इन्च)ेको खरिदमा २० प्रतिशत सम्मको महाक्यास ब्याक अफर तथा एसी (एयर कण्डिशन) को खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । यो योजना भदौ २७ देखि सीमित अवधिका लागि मुलुकभर लागू हुने जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast