काठमाडौं उपत्यकामा एकैदिन थपिए १,५३८ कोरोना संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३८ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन् ।
आज देशभर औसत संक्रमण दर २७ प्रतिशत रहेको १० हजार ८१० जना होम आइसोलेसनमा र जना संस्थागत आइसोलेसनम ८८० संस्थागत आइसोलेसनमा रहेका छन् ।
तीमध्ये ८७ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा र २१८ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।