स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १३० काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १३० काेराेना संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३० जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ७२०  रहेको छ ।

अहिले देशभर ६ हजार ९६१ जना होम आइसोलेसनमा, ३८८ जना संस्थागत आइसोलेसनमा, १९७ जना आईसीयू तथा ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८