मनोरञ्जन

सुमो दुर्घटनामा सुशान्त सिंह राजपूतको परिवारका पाँच सदस्यहरूको निधन

सुमो दुर्घटनामा सुशान्त सिंह राजपूतको परिवारका पाँच सदस्यहरूको निधन

मुम्बई: स्वर्गिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको परिवारको एक दुर्घटनामा परी निधन भएको छ । पटनाबाट घर फर्किने क्रमम मंगलबार बिहान सुशान्तका परिवारका पाँच सदस्यहरूको दुर्घटनामा परी निधन भएको हो ।

उनीहरू सवार गाडी ट्रकसँग ठोकिंदा ६ जनाको निधन भएको र पाँचजना सुशान्तका आफन्त रहेको जनाइएको छ ।

दुर्घटनामा परेको उक्त गाडीमा १० जना सवार थिए ।

उनीहरू पटना हरियाणाका वरिष्ठ प्रहरी अधिकारी ओपि सिंहकी बहिनी गीता देवीको अन्तिम संस्कारबाट घर फर्किरहेका थिए ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८