आर्थिक

बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति ?

बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति ?

काठमाडाैं: दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो । जुन, अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो ।

मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो। दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८