स्वास्थ्य

काठमाडौं उपत्यकामा २९५ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २९५ कोरोना संक्रमित थपिए

काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९१ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ७८ जना कोरोना संक्रमित थपिएका हुन् ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८