स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए २४३ कोभिड संक्रमित

काठमाडौं उपत्यकामा थपिए २४३ कोभिड संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४३ जना कोभिड संक्रमित थपिएका छन् । 

आज काठमाडौंमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।  योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या ३ हजर ४६७ पुगेको छ । 

आज देशभर १३ हजार ८६९ जना होम आइसोलेसनमा, १ हजार १६५ जना संस्थागत आइसोलेसनमा, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८