मनोरञ्जन

'गाउँ घरकाे याद आयो'  गीतकाे म्युजिक भिडियाे सार्वजनिक

'गाउँ घरकाे याद आयो'  गीतकाे म्युजिक भिडियाे सार्वजनिक

काठमाडौं: प्रविन वेडवालकाे स्वरमा रहेकाे 'गाउँ घरकाे याद आयो'  गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । उक्त गितमा लाेक राईकाे शब्द र संगित रहेकाे छ भने गीतकाे संयाेजन कुमार थापा मगरले गरेका हुन् । 

नितान्त नेपाली परिवेशमा छायांकन गरिएको भिडियोमा नेपालकै माैलिक संस्कृतिलाई झल्काइएकाे छ ।

 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८