राजनीति

प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं: मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ः०० बजे बस्ने भएकाे हाे ।

बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ।

सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८