आर्थिक

आज कति छ सुनचाँदीकाे मूल्य ?

आज कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडाैं: मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो (सोमबार) ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकाे छापावाल सुन आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे ।नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ ।

यता  तेजावी सुन पनि हिजाेकै मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेको छ चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८