शिक्षा

एलएलबीको स्थगित प्रवेश परीक्षा असोज १६ गते हुने

एलएलबीको स्थगित प्रवेश परीक्षा असोज १६ गते हुने

काठमाडौं: नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने भएको छ।

यसअघि भदौ १६ गते हुने भनिएको परीक्षा अन्तिम समयमा आएर नेपाल ल क्याम्पसले स्थगित गरेको थियो।

६ सय कोटाका लागि प्रवेश परिक्षा लिन लागिएको हो।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८