मनोरञ्जन

आमा बनिन् नायिका ऋचा शर्मा

आमा बनिन् नायिका ऋचा शर्मा

काठमाडाैं: नायिका ऋचा शर्मा आमा बनेकी छन् । उनले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । 

रियालिटी शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पुष्टि गरेको छ । ऋचा निर्णायक रहेको उक्त शो कमेडी च्याम्पियनले शर्मालाई आमा बनेको पुष्टि गर्दै सामाजिक सञ्जालमा बधाइ दिएको छ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन्।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८