प्रविधि

एसईई दिएका विद्यार्थीलाई एनसेलले दियाे १ रुपैयाँमै सिम

एसईई दिएका विद्यार्थीलाई एनसेलले दियाे १ रुपैयाँमै सिम

काठमाडौं: एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर भदौ १५ देखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । एसईई २०७८ को परीक्षा प्रवेशपत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट ‘पहिलो सिम’ लिनसक्ने एनसेलले जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८